अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्वसचिव केदार बहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। परामर्शदाता नियुक्तिमा दोहोरो बजेट प्रयोग गरी राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लगाइएको छ। प्राधिकरणका पूर्वमहानिर्देशक र चिनियाँ ठेकेदार कम्पनीसमेत संलग्न रहेको दाबी गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


