निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ। कान्तिपथस्थित आयोग कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित ११० सांसदलाई प्रमाणपत्र दिइयो। विभिन्न दलले प्राप्त मतअनुसार सिट बाँडफाँट गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलुम्बिनी र कोशीमा तीव्र हावाहुरीको चेतावनी
Next Article नेप्सेमा उच्च उछाल, कारोबार २१ अर्ब नाघ्यो


