प्रधानमन्त्री बालेन शाहको निर्देशनमा संवैधानिक परिषद्को बैठक बिहीबार साँझ ५ बजे बस्ने भएको छ। बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्री र विपक्षी नेता सहभागी हुनेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि रिक्त संवैधानिक पदहरू पूर्ति गर्ने प्रक्रिया अघि बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाः संवैधानिक परिषद् बैठक आह्वान
Previous Articleअमेरिका–इरान युद्धविराम कायम, तर तनाव जारी
Next Article सगरमाथाबाट १ अर्बभन्दा बढी रोयल्टी संकलन


