चीनले नेपाललाई चिनियाँ कम्पनीका लागि थप अनुकूल, पारदर्शी र निष्पक्ष व्यावसायिक वातावरण बनाउन आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा लगानी प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउँदै बीआरआई अन्तर्गत पूर्वाधार, ऊर्जा र यातायात क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन्। दुवै देशले विकासशील राष्ट्रहरूको हितमा सहकार्य बलियो बनाउने सहमति गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special