प्रतिनिधिसभाका विषयगत समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने तय भएको छ। निर्वाचनका लागि प्रस्ताव दर्ता बिहीबार १ देखि ४ बजेसम्म खुला रहनेछ। प्रस्तावमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य छन्। सोही दिन सूची प्रकाशित हुनेछ। शुक्रबार बस्ने बैठकले निर्णय गर्नेछ। मन्त्रीहरूले मतदानअघि २४ घन्टा पूर्व जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। संसद्मा १० समिति छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदीपक खड्का थुनामै रहने सर्वोच्चको आदेश
Next Article नेपालसहित ९३ जनालाई बहस नोट पेश गर्न आदेश


