नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक वैशाख २ गते बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाएको छ। सचिव दिनेश थापामगरका अनुसार सोही दिन दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्नेछ। यसअघि चैत १८ को बैठकले अनुशासन उल्लंघन आरोपितलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से घटेर बन्द, केही कम्पनीमा सर्किट
Next Article त्रिभुवन विमानस्थलमा गाँजासहित भारतीय नागरिक पक्राउ

