नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चर्किएको महाधिवेशन विवादबारे छलफल गर्न आफ्ना निकटका वर्तमान तथा पूर्व पदाधिकारीलाई महाराजगञ्ज निवासमा बैठकका लागि बोलाएका छन्। विशेष महाधिवेशन चाहने पक्ष र संस्थापनबीच मतभेद छ। कार्यसम्पादन समितिले वैशाख २८–३१ मा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special