बंगलादेशले टी–२० विश्वकपका खेल श्रीलंकामा सार्न आइसीसीसमक्ष प्रस्ताव गरेको छ। बीसीसीआईले आईपीएल टोली कोलकता नाइट राइडर्सलाई बंगलादेशका फाष्ट बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न भनेपछि बंगलादेशले आफ्नो खेल श्रीलंकामा सार्न प्रस्ताव गरेको हो। भारत–बंगलादेश राजनीतिक तनावको प्रभाव क्रिकेटमा देखिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भारत–बंगलादेश तनावको असर क्रिकेटमा, बंगलादेशद्वारा खेलस्थान सार्न प्रस्ताव
Previous Articleकांग्रेसभित्र महाधिवेशन विवाद: देउवाले बोलाए शीर्ष नेताको बैठक
Next Article ओली–दाहाल भेट, राष्ट्रिय सभा चुनावबारे छलफल


