नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ। शुक्रबार सानेपामा बसेको बैठकमा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्नेलाई विधानअनुसार कारबाही गरिने बताए। गत आम निर्वाचनका क्रममा अनुशासन उल्लंघन तथा अन्तर्घातसम्बन्धी ७५४ उजुरी प्राप्त भएको र तीमध्ये अधिकांश छानबिन तथा किनारा लगाउने प्रक्रियामा रहेको जानकारी दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चमा अध्ययनका लागि
Next Article महाधिवेशन रोक्न देउवाले दिएको रिट त्रुटिपछि फिर्ता

