काठमाडौं, नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी लक्ष्मीपूजाको बिदाका दिन नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय पुगेका छन्। पत्रकार रोशन खड्काको उजुरीका आधारमा सोधपुछका लागि बोलाइएका शिवाकोटी दिउँसोदेखि ब्युरोमै छन्। प्रहरीले उनका कानुन व्यवसायीलाई भित्र पस्न रोक लगाएको छ। सामाजिक सञ्जालमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउँदै आएका शिवाकोटीलाई यसअघि पनि ब्युरोले खोजेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special