नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बिहान साढे ११ बजे हुने बैठकमा पार्टी सभापति गगन थापाको उपस्थिति रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। यसअघि बसेको पहिलो बैठकले सातै प्रदेशमा प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजदेखि सुरु भयो अधिकमास, असार १ सम्म रहने
Next Article ताइवानले भन्यो– हामी स्वतन्त्र राष्ट्र हौँ

