प्रत्येक ३२ महिना १६ दिनमा पर्ने अधिकमास आजदेखि सुरु भई असार १ गतेसम्म रहने भएको छ। सौर र चान्द्र वर्ष मिलाउन आउने यस महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता माङ्गलिक कार्य गर्न निषेध गरिएको छ। पूजा, जप, ध्यान र धार्मिक पाठ गर्न भने शुभ मानिन्छ। अधिकमासमा मच्छेनारायण मन्दिरमा विशेष मेला लाग्ने र लाखौँ भक्तजन दर्शनका लागि पुग्ने परम्परा रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसंसदीय क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छैन
Next Article कांग्रेस नीति प्रतिष्ठानको बैठक आज बस्दै


