अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि ताइवानले आफू सार्वभौम र स्वतन्त्र राष्ट्र भएको घोषणा गरेको छ। ताइवानको विदेश मन्त्रालयले चीनको अधीनमा नरहेको स्पष्ट पार्दै अमेरिकी हतियार सहयोगलाई सुरक्षाप्रतिको प्रतिबद्धता भनेको छ। चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ भने अमेरिका तनाव नबढोस् भन्ने पक्षमा देखिएको छ। ताइवानले अमेरिकासँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस नीति प्रतिष्ठानको बैठक आज बस्दै
Next Article केपी ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक जारी

