रुकुम पश्चिमको चौरजहारीका मेयर पुष्प वादीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा दायर मुद्दामा असिस्टेन्ट सबइन्जिनियर मोहन शाह पनि प्रतिवादी छन्। करार थप्न एक लाख रुपैयाँ घुस लिएको र दिएको पुष्टि भएपछि दुवैविरुद्ध कारबाही अघि बढाइएको हो। अख्तियारले कैद सजाय र घुस रकम जफतको माग गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचिनियाँ पुस्तक जलाएको घटनामा छानबिन तीव्र
Next Article नेप्से दोहोरो अंकले उकालो, कारोबार १२ अर्ब नाघ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special