नेकपा संयोजक पुष्पकम दाहालले केपी ओलीको सिफारिसमा जेनजी आन्दोलनपश्चात अन्तरिम सरकार बनेको दोहोर्याएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले राष्ट्रपति निवासमा रातभर छलफलपछि सुशीला कार्की नेतृत्वमा सरकार बनाउने समझदारी भएको बताएका हुन्। संसद् विघटन सहमति अनुसार नभए पनि राष्ट्रपतिले परिस्थिति हेरेर चुनाव मिति घोषणा गरेको दाहालको दाबी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र
Next Article दोस्रो आर्थिक गणना चैतदेखि सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special