नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र जारी गरेको छ। नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित जारी परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको बहुमत सुनिश्चित गर्न सबैलाई सक्रिय हुन भनिएको छ। परिपत्र १९ गतेको मिति भएको भए पनि पार्टीले फेसबुकमार्फत सार्वजनिक गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली कांग्रेसद्वारा विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र
Previous Articleटी–२० विश्वकप ट्रफी सार्वजनिक
Next Article दाहालद्वारा ओलीकै सिफारिसमा अन्तरिम सरकार गठनको दाबी


NPL Special
NPL Special
NPL Special
NPL Special