नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीभित्र केही नेताले कलह र जनतामा निराशा फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। उनले वरिष्ठ नेता झलनाथ खनालको ३६ बुँदे आरोपपत्रलाई लक्षित गर्दै प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउने प्रयास भइरहेको बताए। प्रचण्डले निराशा नबाँड्न र संगठन सुदृढ गर्न नेताहरूलाई आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


