रास्वपा सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको रिटबारे सर्वोच्च अदालतले बुधबार निर्णय गर्ने भएको छ। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट अध्ययनपछि दर्ता वा दरपीठ टुंगो लाग्नेछ। आयुष बडालले दायर रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन गर्न माग गरिएको छ। दर्ता नभए पुनः निवेदन दिने कानुनी व्यवस्था पनि रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
रवि लामिछानेविरुद्धको रिट दर्ता हुने/नहुने निर्णय बुधबार
Previous Articleयूएईविरुद्ध नेपालको बलिङ रोजाइ, टोलीमा चार परिवर्तन
Next Article यी हुन् मन्त्रिपरिषदले गरेका निर्णय


