नेकपा संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता, निरंकुशता र वैदेशिक हस्तक्षेपविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताएका छन्। उनले तत्काल पार्टी एकता नभए पनि सहकार्य छिट्टै हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले संविधानका आधारभूत विषयमाथि प्रहार गरिरहेको आरोप लगाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
वामपन्थी सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : पुष्पकमल दाहाल
Previous Articleअहिले कम्युनिस्ट एकता हुने अवस्था देखेको छैन : माधव नेपाल
Next Article लोकतन्त्र र वाम आन्दोलनविरुद्ध षड्यन्त्र भयो : ओली


