आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरिएको छ। संसद् र सडकबाट सरकारको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र नागरिक सुरक्षाप्रति सरकार जिम्मेवार बन्नुपर्ने माग गरिएको छ। प्रदर्शनकारीले राज्य संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
गणेश नेपालीको मृत्युपछि प्रधानमन्त्री शाहको राजीनामा माग
Previous Articleआत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु
Next Article प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा


