पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न सरकारी वकिलले अदालतसँग माग गरेको छ। काठमाडौं जिल्ला अदालतमा म्याद थप सुनुवाइ भइरहेको छ, जहाँ ओली स्वास्थ्यका कारण भर्चुअल रूपमा उपस्थित छन् भने लेखक इजलासमै छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन
Next Article ओली–लेखकलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

NPL Special
NPL Special
NPL Special
NPL Special