जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालले सार्वजनिक सूचना निकाल्ने चेतावनीपछि म्याद बुझेका छन्। आयोगले बयान होइन, धारणा लिन पत्र पठाएको स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसमकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट प्रदान हुने
Next Article २०२५ मा पनि पर्यटक कीर्तिमानबाट नेपाल चुक्यो


