त्रिभुवन विश्वविद्यालयले दिँदै आएको समकक्षता सेवा आगामी साउन १ देखि विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उपलब्ध गराउने भएको छ। सरकारले ऐन संशोधनपछि यूजीसीलाई जिम्मेवारी दिएको हो। समकक्षता नीति बनाउन समिति गठन भइसकेको छ भने थप कर्मचारी माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकतारद्वारा १३ नेपालीलाई आममाफी
Next Article देउवा–दाहालले बुझे जाँच आयोगको पत्र


NPL Special
NPL Special
NPL Special
NPL Special