चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्ति खारेज गर्न माग गर्दै २४औँ सत्याग्रह सुरु गरेका छन्। उनले निजी मेडिकल कलेजसँग सम्बन्धित व्यक्तिको नियुक्ति, पूर्वाधार नपुगी एमबीबीएस पढाउने तयारी, छात्रवृत्ति कटौती र निजी कलेजमा सिट वृद्धि रोक्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special