सरकारले डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई जिम्मेवारी दिएका हुन्। अध्यादेशपछि आयोगको पद रिक्त भएको थियो। डा. गोविन्द केसीको सुझावअनुसार पूर्वउपाध्यक्ष गिरीलाई जिम्मेवारी दिइएको हो। गिरीले मंगलबारदेखि आयोगमा कामकाज सुरु गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्सेमा ९ अंकको गिरावट, कारोबार पनि घट्यो
Next Article ठूलो आकारको बजेट ल्याउन अर्थमन्त्रीमाथि दबाब


NPL Special
NPL Special
NPL Special
NPL Special