निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ का उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ। टीकापुर हत्याकाण्डमा जन्मकैद सजाय पाएका चौधरीले राष्ट्रपतिबाट आममाफी पाए पनि राजनीतिक दल सदस्य बन्न र उम्मेदवारी दर्ता गर्न कानुनले अनुमति नदिएको आयोगले जनाएको छ। देशभर पाँच उजुरीमध्ये तीन खारेज भइसकेका छन्, अन्य उजुरीहरू विचाराधीन छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबंगलादेशद्वारा टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय
Next Article मनाङमा कांग्रेस उम्मेदवारलाई एमाले–राप्रपाको समर्थन


