नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्न अनिवार्य शर्त भएको बताएका छन्। सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव कुनैपनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे। उनले संविधानलाई ट्र्याकमा राख्न चुनाव अपरिहार्य भएको र समयमा सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त समेत गरे। भदौ २३–२४ का घटनाका कारण फागुन २१ को चुनाव आवश्यक भएको दाबी गर्दै अब कुनै आन्दोलन र विध्वंश नहुने सुनिश्चितता दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
संविधानलाई सही मार्गमा राख्न चुनाव अनिवार्य छ, मतदान समयमै सम्पन्न गराउन सरकारलाई पूर्ण सहयोग गर्नेछौं: सभापति थापा
Previous Articleनिर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल
Next Article साताको अन्तिम कारोबार दिन सेयर बजार ६.०३ अंकले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special