अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् । ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा
Previous Articleलोक दोहोरी प्रतिष्ठानको नयाँ अध्यक्ष बने पशुपति शर्मा


