नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा पाँच दिनदेखि जारी सुनुवाइ मंगलबार हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीश तेजबहादुर खड्काले फाइल अध्ययनका लागि समय आवश्यक परेकाले बुधबारका लागि पुनः पेसी तोकेका हुन्। पूर्वमन्त्रीसहित ३० जनाविरुद्ध ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा विचाराधीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special