आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्। रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगसम्बन्धी शीर्षकमा उठेका प्रश्नको जवाफ पनि वाग्लेले नै दिने कार्यसूची तय भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


