परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग केही सीमित स्थानमा सीमा विवाद रहेको बताएका छन्। संसदमा प्रश्नहरूको जवाफ दिँदै उनले उत्तरी नाकामा गतिविधि कम रहेको उल्लेख गरे। साथै, नेपाल–भारतबीच सीमा स्तम्भ पुनर्निर्माण र क्रसबोर्डर अतिक्रमणसम्बन्धी छलफल पुनः सुरु भएको र दुवै देशका प्राविधिकहरूले काम अघि बढाइरहेको जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special