नेपालमा १६ वर्षदेखि पासपोर्ट छाप्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआर्ईएले २९ करोड ५८ लाख रुपैयाँ कर नतिरेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ। कम्पनीले राहदानी विभागबाट ५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउँदा कानुनअनुसार लाग्ने ५ प्रतिशत कर नकटाइएको उल्लेख छ। आगामी असार २९ पछि जर्मन कम्पनीहरूले ई–पासपोर्ट छाप्ने जिम्मा लिनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पासपोर्ट छाप्ने फ्रेन्च कम्पनीले २९ करोड ५८ लाख कर नतिरेको खुलासा
Previous Articleसेयर धितो कर्जाको सीमा अब संस्थाको क्षमता अनुसार निर्धारण हुने
Next Article मौद्रिक नीतिपछि नेप्सेमा ३० अंकको गिरावट


