इन्धनको मूल्यमा उल्लेख्य कटौती भएपछि सरकारले राष्ट्रिय रुटमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर २ प्रतिशतले घटाएको छ। यातायात व्यवस्था विभागका अनुसार वैशाखमा पूर्ण रूपमा समायोजन हुनुपर्ने भाडा ५ प्रतिशत मात्र बढाइएको भएकाले अहिले पनि २ प्रतिशत मात्रै घटाइएको हो। नयाँ भाडादर असार १८ गतेदेखि लागू भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाएपछि भाडा समायोजन गरिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special