भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको छ। सुतिरहेको कोठामा भएको विस्फोटपछि आगलागी फैलिएको थियो। मृतक परिवार दुई वर्षदेखि रोजगारीका लागि त्यहाँ बस्दै आएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
Next Article सेयरबजार ४.९० अंकले उकालो, कारोबार ६ अर्ब नाघ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special