मंगलबार सेयरबजार ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ। ६ अर्ब ९९ करोडको कारोबार हुँदा ११८ कम्पनीको सेयर मूल्य बढ्यो। थ्रिस्टार हाइड्रो, दोर्दीखोला र सुपरमादीको सेयर १० प्रतिशतसम्म बढ्दा राधी विद्युत्को कारोबार सबैभन्दा बढी ५४ करोड रुपैयाँको कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहिमाचलमा ग्यास विस्फोट: सल्यानका ९ नेपालीको मृत्यु
Next Article कांग्रेस विवाद समाधानका लागि दुई पक्षीय वार्ता जारी


NPL Special
NPL Special
NPL Special
NPL Special