मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ बढेर २ लाख ६८ हजार १ सय पुगेको छ। अघिल्लो दिन सुन २ लाख ६५ हजारमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको हो। चाँदी पनि १९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८८० कायम भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


