प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्तिको ६ दिनपछि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा प्रारम्भिक सुनुवाइ भइरहेको हो। निवेदकहरूले सिफारिस कार्यान्वयन रोक्न अन्तरिम आदेश मागेका थिए। तर रिट दर्ता प्रक्रिया रोकिँदा शर्माले शपथ र पदभार ग्रहण गरिसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआयकरको स्ल्याब फेरिने चर्चा, फाइदा कसलाई?
Next Article अमेरिका–इरान वार्तामा प्रगतिको संकेत


