गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। दीपक भट्टसँग व्यवसायिक साझेदारी र ५० लाखको सेयर खरिद लुकाएको आरोपबारे उनले स्पष्टिकरण दिएका छन्। लगानी वैध भएको दाबी गर्दै सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको बताएका छन्। कांग्रेसले राजीनामा मागेपछि उनले प्रष्टीकरण सार्वजनिक गरेका हुन्। रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए। भेटपछि प्रतिक्रिया दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special