बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म लाइनमा रहेका मतदाताले भने मतदान गर्न पाउनेछन्। देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ केन्द्रमा मतदान भएको थियो। प्रत्यक्ष १६५ र समानुपातिक ११० गरी २७५ सिटका लागि ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकतारका प्रधानमन्त्रीसँग सुशीला कार्कीको टेलिफोन वार्ता
Next Article छापिएका १,६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक


NPL Special
NPL Special
NPL Special
NPL Special