यमनको दक्षिणी सहर अदनस्थित राष्ट्रपति भवनमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यमनका सूचना मन्त्री मोअम्मर अल-इरियानीका अनुसार आक्रमणको समयमा प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरू भवनमै उपस्थित भए पनि उनीहरू सुरक्षित रहेका छन्। हुथीले भने साउदी सैन्य मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


