प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी सम्पत्तिको दोहन भएको विषयमा आवश्यक परे कडा छानबिन अघि बढाइने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनमा उनले अख्तियारसँग समन्वय गरेर ५ घण्टादेखि ५ वर्षसम्म पनि छलफल गर्न सकिने उल्लेख गरे। उनले आफ्नो पार्टी विकास र काम केन्द्रित भएको भन्दै प्रतिशोध होइन, अगाडि बढ्ने नीति अपनाउने स्पष्ट पारे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special