नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिँदै उनले पार्टी संकटमा रहेको र विशेष परिस्थितिमा महाधिवेशन भइरहेकाले बृहत्तर एकताका लागि निर्णय लिएको बताए। यसअघि मंगलबार अन्तिम समयमा उम्मेदवारी दर्ता गरेका राठौरले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्विरोध निर्वाचन उचित नहुने बताएका थिए। अब सभापतिमा गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिए
Previous Articleरसायनशास्त्रतर्फको नोबेल पुरस्कार हेनरी कागन र केन्सो सोईलाई
Next Article नेप्से ६.३८ अंकले घटेर २५७२ अंकमा कायम


NPL Special
NPL Special
NPL Special
NPL Special