रास्वपा सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरुलाई आक्रामक शैली त्यागेर शान्त, जिम्मेवार र विश्वासिलो व्यवहार देखाउन निर्देशन दिएका छन्। दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सांसदहरूलाई जनताको सेवक बन्न, निजी स्वार्थ त्याग्न र सरकारी काममा अनुशासन पालना गर्न उनले आग्रह गरेका हुन् । उनले विपक्षीमाथि तुच्छ शैली प्रयोग नगर्न, सामाजिक सञ्जालमा उत्तेजना रोक्न र लगानीकर्तालाई विश्वास दिलाउन पनि अपिल गरे। लामिछानेले संविधानप्रति आस्था कायम राख्दै रास्वपाका सांसदलाई सतर्क र जिम्मेवार बन्न सुझाए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लामिछानेको सांसदलाई निर्देशन: जिम्मेवार र विश्वासिलो व्यवहार देखाउनुस्
Previous Articleरास्वपाका सांसदहरूलाई कानुन निर्माण र सुशासनमा तालिम
Next Article कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


