नेपाली कांग्रेसले राष्ट्रिय सभामा कमला पन्तलाई संसदीय दलको नेतामा मनोनित गरेको छ भने कृष्ण सिटौलालाई हटाइएको छ। अनुशासन समितिले पूर्णबहादुर खड्कामाथिको स्पष्टीकरण तामेलीमा राखेको छ। रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित भएका छन्। साथै प्रतिनिधि सभामा अभिषेक प्रताप शाह उपनेता, बासना थापा मुख्य सचेतक र निश्कल राई सचेतक नियुक्त भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसेयर बजारमा गिरावट, नेप्से २७४४ अंकमा झर्यो
Next Article चक्रपथ विस्तार दोस्रो चरणका लागि चीनसँग सम्झौता

