नेपाली कांग्रेसको संसदीय दलले आह्वान गरेको विपक्षी दलहरूको बैठक मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका शीर्ष नेताहरू सहभागी छन्। प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित भएपछि संसद्को गतिरोध र आगामी रणनीतिबारे छलफल गर्न विपक्षी दलहरू एक ठाउँमा जुटेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special