फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानी जोखिमसम्बन्धी खैरो सूचीमै कायम राखेको छ। एफएटीएफले ११ प्रभावकारिता र ४० प्राविधिक सूचकका आधारमा मूल्यांकन गर्छ। नेपाल सन् २००८ मा ग्रे लिस्टमा परेको थियो र २०१४ मा बाहिरिएको थियो। हाल कानुन कार्यान्वयन, वित्तीय अनुगमन र जोखिमयुक्त क्षेत्र नियन्त्रणमा थप सुधार आवश्यक रहेको एफएटीएफको निष्कर्ष छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special