निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा गलत सूचना, गालीगलौज र चरित्रहत्या बढ्न सक्ने भन्दै नेपाल प्रहरीले सचेत गराएको छ। मित्थ्या सूचना सेयर गर्ने, अफवाह फैलाउने र सामाजिक सद्भाव बिगार्ने सामग्री अपराध भएको प्रहरीले जनाएको छ। साइबर ब्यूरोमार्फत सामाजिक सञ्जालको कडा निगरानी भइरहेको नेपाल प्रहरीको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचनअघि सामाजिक सञ्जाल दुरुपयोग नगर्न नेपाल प्रहरीको चेतावनी
Previous Articleपोखरामा गगन थापाको नारा ‘अबकी बार सय पार’
Next Article वरिष्ठ कलाकार सुनिल थापाको निधन


