नेपाल टेलिकमले कनेक्ट-आईपीएस, बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाएर ठगी गर्ने गतिविधि बढेकाले सचेत रहन आग्रह गरेको छ। शंकास्पद लिंकमा क्लिक नगर्न, ओटीपी, पासवर्ड र पिनजस्ता गोप्य विवरण कसैलाई नदिन तथा आधिकारिक वेबसाइट वा एपमार्फत मात्रै जानकारी प्रमाणित गर्न कम्पनीले अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलगातार चौथो दिन घट्यो सेयर बजार, नेप्से २७०५ अंकमा झर्यो
Next Article पेन्सनको माग गर्दै त्रिविका १६ सय कर्मचारी आन्दोलनमा

NPL Special
NPL Special
NPL Special
NPL Special