नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा वैशाख २१ गते दिउँसो १ बजे बैठक बस्नेछ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते
Previous Articleपहिरोले अरनिको राजमार्ग पूर्ण अवरुद्ध, अन्य सडक आंशिक सञ्चालन
Next Article रास्वपा सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल

