अमेरिका–इरान तनाव बढ्दै गएपछि सरकारले इरानमा रहेका नेपालीलाई सकेसम्म छिटो स्वदेश फर्कन सल्लाह दिएको छ। भ्रमण स्थगित गर्न, महत्त्वपूर्ण डकुमेन्ट सुरक्षित राख्न र नेपाल तथा कतारस्थित दूतावाससँग समन्वयमा रहन परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। इरानमा नेपाली संख्या हाल निश्चित छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special